General
Normal
B.Sc.CSIT समावेशी काेटामा भर्ना सम्बन्धी जरूरी सूचना
Published: November 20, 202511 views
त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस/सम्वन्धन प्राप्त कलेजहरुमा पठन पाठन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयको मिति २०८१।०७।२२ गते संचालन भएको प्रवेश परीक्षामा सम्मिलित भई प्रवेश परीक्षा उत्तीर्ण गरी प्राथमिकता (Priority) फारम भर्न छुटेका तर त्रि.वि. नियमानुसार समावेशी कोटामा भर्ना हुन ईच्छुक विद्यार्थीहरुले समेत समावेशी कोटामा आवेदन दिन सक्नेछन् ।