General
Normal
B.Sc.CSIT िवषय चाैथाे वर्ष साताैं शत्रकाे माैका परीक्षाकाे तालिका संशाेधन सम्बन्धी सूचना
Published: September 7, 20257 views
विषय : चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष सातौं शत्रको मौका परीक्षाको परीक्षा तालिका संशोधन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयवाट मिति २०८२।०३।२९ गते प्रकाशित सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष सातौं शत्रको मौका परीक्षाको प्रकाशित परीक्षा तालिकामा मिति २०८२।०६।०५ गते हुने भनिएको CSC.403 Advance Java Programming (Very Old), MGT411 Principles of Management (Old) र CSC 415 Software Project Management (Old) विषयको परीक्षा विशेष कारणवश निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने गरी संशोधन गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य विषयका परीक्षा पूर्व प्रकाशित परीक्षा तालिका अनुसार यथावत संचालन हुनेछन् ।
Date
Course No.
Course Title
2082-06-05
CSC.403
Advance Java Programming (Very Old)
MGT411
Principles of Management (Old)
2082-06-07
CSC415
Software Project Management (Old)