General
Normal
B.Sc.CSIT िवषय २०८० काे प्रवेश परीक्षा सम्बन्धी सूचना
Published: September 27, 20235 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुबाट मिति २०८० असोज ११ गते बिहान ९ बजे देखि ११ बजे सम्म संचालन हुने स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयको प्रवेश परीक्षामा समावेश हुन आवश्यक पर्ने प्रवेश पत्र Download गरी तोकिएको सम्बन्धित परीक्षा केन्द्रमा गई प्रवेश परीक्षा दिन हुन सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ।
यदि प्रवेश परीक्षा सम्बन्धी कुनै समस्या भएमा निम्नानुसार सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बर:
०१४३०१२०
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा शाखा
९८४१७५०४६३
प्रा.डा, महेन्द्र महर्जन, सहायक डीन
९८४१६८८९१८
श्री हरि प्रसाद अर्याल, परीक्षा शाखा