General
Normal
B.Sc.CSIT बिषय २०८० काे दाेश्राे तथा पूर्ण सूचीकाे अाधारमा भर्ना गर्ने सम्बन्धमा
Published: November 1, 20235 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस/सम्वन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयको मिति २०८०।०६।२९ गते प्रकाशित दोश्रो तथा पूर्ण सूचीलाई आधार मानी भर्नाको लागि आवेदन दिएका विद्यार्थीहरुलाई मेरिटको आधारमा भर्ना गर्नु हुन सूचित गरिन्छ ।