General
Normal
B.Sc.CSIT विषय २०८१ को प्रथम भर्ना सूचीको अन्तिम नामावली सम्बन्धी सूचना
Published: September 11, 20244 views
प्रथम भर्ना सूचीको भर्ना कार्यक्रम समाप्त भए पश्चात सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले भर्ना भएका विद्यार्थीहरुको नामावली e-mail मार्फत यस डीनको कार्यालयमा पठाउनु पर्नेछ ।