Exam
Normal
B.Sc.CSIT and Bachelor in Information Technology (BIT) II Semester-2081 Exam Routine
Published: August 6, 20257 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८२ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय प्रथम वर्ष दोश्रो शत्र-२०८१ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2082-05-19
B.Sc.
CSC165
Discrete Structure (New)
B.Sc.
CSC160
Discrete Structure (Old)
Bachelor's
BIT151
Microprocessor and Computer Architecture
2082-05-22
B.Sc.
CSC166
Object Oriented Programming (New)
B.Sc.
CSC161
Object Oriented Programming (Old)
Bachelor's
BIT152
Discrete Structure
2082-05-25
B.Sc.
CSC167
Microprocessor (New)
B.Sc.
CSC162
Microprocessor (Old)
Bachelor's
BIT153
Object Oriented Programming
2082-05-29
B.Sc.
MTH168
Mathematics II (New)
B.Sc.
MTH163
Mathematics II (Old)
Bachelor's
STA154
Basic Statistics
2082-06-01
B.Sc.
STA169
Statistics I (New)
B.Sc.
STA164
Statistics I (Old)
Bachelor's
ECO155
Economics
उपरोक्तं परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि.विज्ञान डीन कार्यालयको पूर्व सूचना विना 'कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यकममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।