Schedule
Normal
B.Sc.CSIT and Bachelor in Information Technology (BIT) VI Semester-2079 Exam Schedule
Published: November 2, 202511 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८२ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय तेश्रो वर्ष छैठौं शत्र २०७९ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२:०० वजे देखि ३:०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2082-08-12
B.Sc.
CSC375
Software Engineering (New)
CSC364
Software Engineering (Old)
Bachelor's
BIT351
NET Centric Computing
2082-08-15
B.Sc.
CSC376
Complier Design and Construction (New)
CSC365
Compiler Design and Construction (Old)
Bachelor's
BIT352
Database Administration
2082-08-19
B.Sc.
CSC377
E-Governance (New)
CSC366
E-Governance (Old)
Bachelor's
BIT353
Management Information System
2082-08-22
B.Sc.
CSC378
NET Centric Computing (New)
CSC367
NET Centric Computing (Old)
Bachelor's
RSM354
Research Methodology
2082-08-25
B.Sc.
CSC379
Technical Writing (New)
CSC368
Technical Writing (Old)
Bachelor's
BIT355
Geographical Information System
BIT356
Multimedia Computing
BIT357
Wireless Networking
BIT358
Society and Ethics in IT
PSY359
Psychology
2082-08-28
B.Sc.
CSC380
Applied Logic (New)
CSC381
E-commerce (New)
CSC382
Automation and Robotics (New)
CSC383
Neural Networks (New)
CSC384
Computer Hardware Design (New)
CSC385
Cognitive Science (New)
CSC370
E-commerce (Old)
CSC371
Automation and Robotics (Old)
CSC372
Neural Networks (Old)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु/कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।