General
Normal
B.Sc.CSIT & Bachelor in Information Technonology (BIT) प्रथम वर्ष दाेश्राे शत्र २०८१ काे परीक्षा तालिका संशाेधन सम्बन्धी सूचना
Published: September 28, 20257 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८२ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय प्रथम वर्ष दोश्रो शत्र-२०८१ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको मिति २०८२।०४।२१ गते प्रकाशित तालिका निम्नानुसार संशोधन गरिएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछ ।
Exam Date
Level
Course No.
Course Title
2082-07-20
B.Sc.
CSC167
Microprocessor (New)
B.Sc.
CSC162
Microprocessor (Old)
Bachelor's
BIT153
Object Oriented Programming
2082-07-23
B.Sc.
MTH168
Mathematics II (New)
B.Sc.
MTH163
Mathematics II (Old)
Bachelor's
STA154
Basic Statistics
2082-07-26
B.Sc.
STA169
Statistics I (New)
B.Sc.
STA164
Statistics I (Old)
Bachelor's
ECO155
Economics
अन्य कुरा पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछन् ।