Schedule
Normal
B.Sc.CSIT and Bachelor in Infromation Technology (BIT) II Semester-2080 Exam Schedule
Published: October 1, 20246 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८१ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) र Bachelors in Information Technology (BIT) विषय प्रथम वर्ष दोश्रो शत्र-२०८० समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
First Year Second Semester Examination Schedule
Exam Date
Level
Course No.
Course Title
2081-07-27
B.Sc.
CSC165CSC160CSC.152
Discrete Structure (New)Discrete Structure (Old)Discrete Structure (Very Old)
2081-07-27
Bachelor's
BIT151
Microprocessor and Computer Architecture
2081-07-30
B.Sc.
CSC166CSC161CSC.151
Object Oriented Programming (New)Object Oriented Programming (Old)Digital Logic (Very Old)
2081-07-30
Bachelor's
BIT152
Discrete Structure
2081-08-03
B.Sc.
CSC167CSC162CSC.153
Microprocessor (New)Microprocessor (Old)Microprocessor (Very Old)
2081-08-03
Bachelor's
BIT153
Object Oriented Programming
2081-08-06
B.Sc.
MTH168MTH163CSC.154
Mathematics II (New)Mathematics II (Old)Data Structure & Algorithm (Very Old)
2081-08-06
Bachelor's
STA154
Basic Statistics
2081-08-09
B.Sc.
STA169STA164MTH. 155
Statistics I (New)Statistics I (Old)Linear Algebra (Very Old)
2081-08-09
Bachelor's
ECO155
Economics
2081-08-11
B.Sc.
PHY.156STA. 159
Physics - II (Very Old)Statistics - II (Very Old)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यकममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।