Result
Normal
B.Sc.CSIT I Semester Chance Exam Result
Published: July 31, 20257 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार समय सिमा कटेका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएकोमा २०८२ साल श्रावण महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय प्रथम वर्ष प्रथम शत्रको मौका (Chance) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि प्रथम वर्ष प्रथम शत्र मौका (Chance) परीक्षाः
1. Patan Multiple Campus, Patandhoka
2554/070
2. St.Xavier's College
2133/069
3. Kathford International College of Engineering and Management
10234/073
4. New Summit College
4804/071
5. Prime College
801/067
6. Ambition College
7978/072
7. Orchid International College
16520/074
8. Academia International College
15833/074
9. Nepalaya College
16036/074
10. Birendra Memorial College, Dharan
16409/074
16414/074
11. Birat Kshitiz College, Biratnagar
16495/074
12. AIMS College, Biratnagar
16540/074
13. Himalaya Darshan College, Biratnagar
16555/074
14. Butwal Multiple Campus, Butwal
11828/073
15. Nepalgunj Campus, Nepalgunj
8667/072
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।