Schedule
Normal
B.Sc.CSIT V Semester-2077 Exam Schedule
Published: November 20, 20235 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय तेश्रो वर्ष पाँचौ शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२:०० वजे देखि ३:०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2080-09-01
B.Sc.
CSC314
Design and Analysis of Algorithms (N)
2080-09-01
B.Sc.
CSC. 301
Computer Networks (O)
2080-09-04
B.Sc.
CSC315
System Analysis and Design (N)
2080-09-04
B.Sc.
CSC. 302
Simulation and Modeling (O)
2080-09-08
B.Sc.
CSC316
Cryptography (N)
2080-09-08
B.Sc.
CSC. 303
Design & Analysis of Algorithms (O)
2080-09-11
B.Sc.
CSC317
Simulation and Modeling (N)
2080-09-11
B.Sc.
CSC. 304
Artificial Intelligence (O)
2080-09-13
B.Sc.
CSC318
Web Technology (N)
2080-09-16
B.Sc.
CSC319
Multimedia Computing (N)
2080-09-16
B.Sc.
CSC320
Wireless Networking (N)
2080-09-16
B.Sc.
CSC321
Image Processing (N)
2080-09-16
B.Sc.
CSC322
Knowleged Management (N)
2080-09-16
B.Sc.
CSC323
Society and Ethics in Information Technology (N)
2080-09-16
B.Sc.
CSC324
Microprocessor Based Design (N)
2080-09-16
B.Sc.
CSC. 307
E-governance (O)
2080-09-16
B.Sc.
CSC. 308
Wireless Networking (O)
2080-09-16
B.Sc.
CSC. 313
Cryptography (O)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र परीक्षामा निषेधित सामाग्रीहरु साथमा लिएर प्रवेश गर्न पाईने छैन ।