Exam
Normal
B.Sc.CSIT V Semester-2080 Exam Center Notice
Published: May 20, 20267 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुवाट सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि ( B.Sc.CSIT) विषय तेश्रो वर्ष पाँचौं शत्र-२०८० समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरुको मिति २०८३।०२।१४ गते देखि संचालन हुने परीक्षाको परीक्षा केन्द्र निम्नानुसार तोकिएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार केन्द्र : १) भक्तपुर बहुमुखी क्याम्पस २) क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट ३) टेक्सास इन्टरनेशनल कलेज ४) अर्किड इन्टरनेशनल कलेज ५) एशियन स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ६) नेपालय कलेज ७) संमृद्धि कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
काठमाडौं शिक्षा क्याम्पस, सतुङ्गल केन्द्र : १) पद्मकन्या बहुमुखी क्याम्पस २) प्राइम कलेज ३) काठमाडौं बर्नहार्ट कलेज ४) DWIT कलेज ५) बेदास कलेज ६) एम्विशन कलेज ७) एशियन कलेज अफ हाईयर स्टडीजका सम्पूर्ण परीक्षार्थीहरु ।
एम्बिशन कलेज, वानेश्वर केन्द्र : १) अमृत क्याम्पस २) सेन्ट जेभियर्स कलेज ३) कलेज अफ एप्लाईड बिजनेस ४) नेशनल कलेज अफ कम्प्यूटर स्टडीज ५) हिमालय कलेज अफ इन्जिनियरिङ्ग ६) स्वष्तिक कलेज ७) काठमाडौं कलेज अफ टेक्नोलोजीका सम्पूर्ण परीक्षार्थीहरु ।
संमृद्धि कलेज, लोकन्थली, भक्तपुर केन्द्र : १) पाटन संयुक्त क्याम्पस २) न्यू समिट कलेज ३) सेन्ट लरेन्स कलेज ४) सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ५) नागार्जुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी ६) एकेडेमिया इन्टरनेशनल कलेज ७) मदन भण्डारी मेमोरियल कलेज ८) ट्रिनिटी इन्टरनेशनल कलेज ९) निष्ट कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
डिग्री क्याम्पस, विराटनगर केन्द्र : १) महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस २) विराट मल्टिपल कलेज ३) एम्स कलेज ४) हिमालय दर्शन कलेज ५) विराट क्षितिज कलेज ६) निहारीका कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र : १) केन्द्रीय प्रविधि क्याम्पस २) वीरेन्द्र मेमोरियल कलेज ३) गोदावरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
मेची वहुमुखी क्याम्पस, मेची केन्द्र : १) मेची बहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
दमक वहुमुखी क्याम्पस, दमक केन्द्र : १) श्रीयन्त्र कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
रामस्वरुप रामसागर वहुमुखी क्याम्पस, जनकपुर केन्द्र : १) रामस्वरुप रामसागर वहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
मकवानपुर वहुमुखी क्याम्पस, हेटौंडा केन्द्र : १) हेटौंडा सिटी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
ठाकुरराम वहुमुखी क्याम्पस, वीरगञ्ज केन्द्र : १) नेशनल इन्फोटेक कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
वीरेन्द्र वहुमुखी क्याम्पस, भरतपुर केन्द्र : १) वीरेन्द्र वहुमुखी क्याम्पस २) चितवन कलेज अफ टेक्नोलोजी ३) लुम्वीनी आई.सि.टि.क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र : १) पृथ्वीनारायण क्याम्पस २) माउण्ट अन्नपूर्ण क्याम्पस ३) सोच कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
बुटवल वहुमुखी क्याम्पस, बुटवल केन्द्र : १) बुटवल वहुमुखी क्याम्पस २) लुम्विनी सिटी कलेज ३) नेपथ्य कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
भैरहवा वहुमुखी क्याम्पस, भैरहवा केन्द्र : १) भैरहवा बहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र वहुमुखी क्याम्पस, नेपालगञ्ज केन्द्र : १) महेन्द्र बहुमुखी क्याम्पस २) नेपालगञ्ज क्याम्पस ३) वाँके वागेश्वरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र वहुमुखी क्याम्पस, दाङ्ग केन्द्र : १) महेन्द्र बहुमुखी क्याम्पस २) अम्विकेश्वरी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र : १) सिद्धनाथ विज्ञान क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।