Result
Normal
B.Sc.CSIT VI Semester Chance Exam Result
Published: December 5, 202515 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार समय सिमा कटेका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि व्यवस्था गरिएको २०८२ साल भदौ/कार्त्तिक महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय तेश्रो वर्ष छैठौं शत्रको मौका (Chance) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि तेश्रो वर्ष छैठौं शत्र मौका (Chance) परीक्षाः
Patan Multiple Campus
7054/072
2554/070
Amrit Campus, Lainchaur
8713/072
Prime College
783/067
801/067
St. Lawrence College
15369/074
15373/074
15383/074
15399/074
15407/074
Vedas College
5649/071
1348/068
Texas International College
1770/069
Orchid International College
1271/068
Sagarmatha College of Science & Technology
10768/073
Madan Bhandari Memorial College
3440/070
Nepalaya College
1902/069
1904/069
Asian College of Higher Studies
7795/072
Siddhanath Science Campus, Mahendranagar
8708/072
Birendra Memorial College, Dharan
16433/074
Birat Kshitiz College, Biratnagar
16492/074
16495/074
AIMS College, Biratnagar
16547/074
16536/074
Nihareeka College, Biratnagar
3791/070
Soch College of Information Technology, Pokhara
3898/070
Butwal Multiple Campus, Butwal
16923/074
Nepathya College, Butwal
6040/071
Banke Bageshwori Campus, Nepalgunj
17010/074
Nepalgunj Campus, Nepalgunj
17039/074
लब्धांक पत्र सम्बन्धित क्याम्पस / कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।