Result
Normal
M.Sc. CSIT I Semester Partial Exam Result
Published: June 12, 20239 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० साल वैशाख महिनामा संचालन भएको स्नातकोत्तर तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष प्रथम शत्रको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
1. University Campus, Kirtipur:
575/077
580/077
588/077
591/077
609/077
612/077
626/077
627/077
535/076
552/076
553/076
556/076
559/076
लव्धांक पत्र सम्बन्धित केन्द्रीय विभागवाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणवाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखवाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।