Result
Normal
M.Sc. CSIT III Semester Partial Exam Result
Published: June 13, 20246 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८१ साल बैशाख महिनामा संचालन भएको स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय दोश्रो वर्ष तेश्रो शत्रको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
1. University Campus, Kirtipur
595/077
602/077
625/077
629/077
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ