Result
Normal
M.Sc. CSIT IV Semester-2076 Make Up Exam Result
Published: August 24, 20236 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८० साल श्रावण महिनामा संचालन भएको स्नातकोत्तर तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय दोश्रो वर्ष चौथो शत्र २०७६ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तिर्ण हुने विद्यार्थीहरुको आंशिक (Make UP) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
1. University Campus, Kirtipur:
शोधपत्र वाहेक उत्तीर्ण हुनेहरु :
536/076
538/076
लव्धांक पत्र सम्बन्धित केन्द्रीय विभागवाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणवाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखवाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।