Result
Normal
Re-totaling Result of B.Sc.CSIT VIII Semester-2075
Published: January 17, 20246 views
स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय चौथो वर्ष आठौं शत्र-२०७५ समूहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना
यस अध्ययन संस्थानद्वारा २०८० साल मंसिर १९ गते प्रकाशित कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौं शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको परीक्षाफलको प्राप्ताङ्कमा चित्त नबुझी पुनर्योगका लागि आवेदन गर्ने देहायका परीक्षार्थीहरुको नतिजा प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
B.Sc.CSIT 8th Semester (075) Group
सि. नं
रोल नं
परीक्षार्थीको नाम
विषय कोड
विषय
पुनर्योग पछिको प्राप्ताङ्क / ग्रेड प्वाइन्ट
कैफियत
1
21247/075
Mukesh Pokharel
CSC461
Advanced Database
18/60 F
No Change
2
21243/075
Dipesh Gautam
CSC467
Introduction to Cloud Computing
17/60 F
Changed
3
21247/075
Mukesh Pokharel
CSC467
Introduction to Cloud Computing
19/60 F
No Change
4
21049/075
Jeevan Shrestha
MGT474
International Business Management
23/80 F
No Change