Result
Normal
Re-totaling Result of B.Sc.CSIT VIII Semester-2077
Published: November 23, 202510 views
स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौं शत्र-२०७७ समूहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना
यस अध्ययन संस्थानद्वारा २०८२ साल असोज १२ गते प्रकाशित कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौं शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको परीक्षाफलको प्राप्ताङ्कमा चित्त नबुझी पुनर्योगका लागि आवेदन गर्ने देहायका परीक्षार्थीहरुको नतिजा प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
B.Sc.CSIT 8th Semester (077) Group
सि.नं
रोल नं
विषय कोड
विषय
पुनर्योग पछिको प्राप्ताङ्क
कैफियत
1
26961/077
CSC461
Advanced Database
19/60 F
Changed
2
27554/077
CSC461
Advanced Database
18/60 F
No Change
3
27558/077
CSC461
Advanced Database
17/60 F
No Change